पत्रकार महासघ बेलायत शाखाको चौथो नियमित बैठक सम्पन्न

राजेन्द्र पौडेल /बेलायत – पत्रकार महासघ बेलायत शाखाको चौथो नियमित बैठक लन्डन स्थित बि बि सि प्रसारण सेबाको कार्यालयमा सम्पन्न भयो | महासघ का अध्यक्ष चिरन शर्माको अध्यक्षता मा बसेको बैठक ले बिगत का कृयाकलाप को समिक्षा गर्दै आगामी कार्ययोजनाको तय समेत गरेको छ | बैठक मा कार्य समितिका पदाधिकारी तथा बरिश्ठ सल्लाकार बि बि सि का नेपाली पत्रकार भगिरथ योगी लगायत ले आ आफ्नो धारणा राखेका थिए | उक्त बैठक मा लण्डन नेपाल न्युज डट कम को उद्घाटन पत्रकार महासघ बेलायत का अध्यक्ष चिरन शर्मा र बि बि सि का नेपाली पत्रकार भगिरथ योगी बाट आज संयुक्त रुप मा भएको जानकारी लण्डन नेपाल न्युज डट कम का प्रधान सम्पादक शिव भण्डारी ले दिनु भयो |

केहि झलकहरु

s s1 s2 s3 s4

s s1 s2 s3 s4 s5 s6