लन्डनमा रेल सेवा अबरुद्ध

rail
लण्डन रेल का कर्मचारी र युनियन बीच तलब बडाउने विषयलाई लिएर भएको असमझदारी का कारण कर्मचारीहरुले २४ घन्टाको लागि रेल सेवा बन्द गर्ने भएका छन्। आज बेलुकी ६:३० बाट ऊनीहरु को हडताल सुरु हुनेछ।

सर्बसादारनमा मात्र नभएर यस्को असर बस सेवामा पनि पर्ने छ। लन्डन यातायात समितिका अनुसार थप बस, साइकल र डुङ्गा को बेबस्ता गरिने छ। सनिवार र आइतबार रात्रि रेल सेवा सुरु गर्ने तयरी भैरहदा कर्मचारीहरु को तलब वृद्धि हर्न युनियन तयार नभएको कारण उनीहरु यो हड्ताल गर्दैछन्।