दार एस सलाम, २२ असार । बुरुन्डीमा भएको हप्तौँ लामो तनाव र संसदीय पूर्वी अफ्रिकी नेतृत्वले चुनाव स्वतन्त्र नभएको भन्दै विभिन्न शक्ति राष्ट्रले आलोचना गरेपछि घोषित चुनावलाई सार्नका लागि पूर्वी अफ्रिकाका नेताहरूले राष्ट्रपतीय चुनावलाई दुई हप्ताका लागि सार्न माग गरेका छन् । उनीहरूले आगामी साउन १४ गते हुने भनिएको राष्ट्रपतीय चुनाव सार्नकालागि सरकारसँग अनुरोध गरेका हुन् । बुरुन्डीले आगामी असार ३० गतेका लागि चुनावको घोषणा गरेको छ ।
बुरुन्डीको राष्ट्रपतीय चुनाव सार्न माग






