के जुकरबर्गले आफ्ना साथीहरुलाई फेसबूक बनेपछी धोका दिएकै हुन त ?(भिडियो)

फेसबूकका जन्मदाता मार्क जुकरबर्गको जीवनि हेर्नुस, आखिर कसरी बन्यो फेसबूक? सामान्य घरको मान्छे १९ बर्षको उमेरमा अरबपती कसरी बन्यो? के उनले आफ्ना साथीहरुलाई फेसबूक बनेपछी धोका दिएकै हुन त ? यि प्रश्नको उत्तर चाहनुहुन्छ भने फेसबुकका पिताका बारेमा थाहा पाउनको लागि यो भिडियो हेर्नुहोस