प्रधानमन्त्रीमा ओली र राष्ट्रपतिमा कांग्रेस: प्रचण्ड (अन्तरवार्ता)

प्रमुख तीन लगायत चार राजनीतिक दलका नेताहरुले नयाँ संविधान निर्माणका लागि मार्गप्रशस्त गर्ने १६ बुँदे सहमति गरेपछि कतिपयले त्यो एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको आँटिलो निर्णयका कारण सम्भव भएको टिप्पणी गरेका छन्।

तर विपक्षी मोर्चाका कैयौं नेतालगायत अन्य कतिपयले प्रचण्डले वर्तमान सत्ता सामु आत्मसमर्पण गरेको आरोप लगाइरहेका छन्।

सशस्त्र द्वन्द्वकालदेखि नै बेलाबेलामा कसैका लागि आँटिलो र कसैका लागि आत्मसमर्पणवादी देखिने निर्णयहरु लिँदै आएका प्रचण्डसँग बुधबारको साप्ताहिक नेपाल सन्दर्भका लागि रवीन्द्र मिश्रले उनकै निवासमा विशेष कुराकानी गरेका थिए।

प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:

source:bbc nepali