के छ एमालेको चुनावी घोषणा-पत्रमा पढ्नुहोस् (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षमा २० वटा काम गर्ने प्रतिवद्धता जनाएको छ ।

काठमाडौंको होटल याक एन्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दै संसद्को पहिलो अधिवेशनबाटै समृद्धिका लागि आवश्यक नीति तय गरिने जनाएको छ । त्यस्तै, नागरिकता समस्या समाधान गर्ने, गरिबी निवारण गर्ने लगायतका प्रतिवद्धता रहेका छन् ।