बेलायतको जनसम्पर्क समितिले भूकंप पीड़ितकालागि रहत वितरण( भिडियो सहित )

rk1

लण्डन|

जनसम्पर्क समिति बेलायतको एक टोलि ले राहत वितरण कार्य को सिलसिला मा धादिंग ,नुवाकोट लगायतका स्थान हरु मा भुतपुर्ब प्रधान मन्त्रि सेरबहादुर देउबा लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता सहित बेलायत जनसम्पर्क समितिका युब राज गुरुङ ,राजकुमार त्रिपाठी , बिजन भट्ट ,चिरनजीबी ढकाल लगयतको टोलि ले पठाएको स्थलगत रिपोर्ट :

rk2

 

rk3

 

rk4