त्रिशूली, ५ जेठ । बालिकालाई बलात्कार गरेको आरोपमा हल्देकालिकाका ६२ वर्षीय बलराम गिरीलाई पक्राउ आज मुद्दा दर्ता गरिएको छ ।
पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा गिरीलाई कारबाही माग गर्दै उजुरी दर्ता गर्नुभएको हो । खेतमा पानी लगाउन जाँदा अभियुक्तले बालिकालाई बलात्कार गरेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । जिल्ला अदालतले आरोपित गिरीलाई घटनाको अनुसन्धान गर्न एक साता थुनामा राख्न अनुमति दिएको छ ।
बलात्कारका आरोपमा वृद्ध पक्राउ






