सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वव्यापी रुपमा बन्द

काठमाडौं- सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वव्यापी रुपमा बन्द भएको छ। फेसबुकको र्सभर तल झरेको छ। तीनै सामाजिक सञ्जाल प्लेटफर्म सोमवार रात लगभग पौने दश बजे देखि बन्द भएको हो । फेसबुक प्रयोगकर्ताहरु लाई धेरै समस्या को कारण बनेको छ। सुधारको प्रयास भई रहेको जनाए पनि के कारण यस्तो भएको भन्ने खुलाएको छैन ।