दोलखामा आज आएको ७.४ रेक्टर स्कलेको भुकम्पमा परी दोलखामा ठूलो क्षति भएको खबर आएको छ । दोलखामा करिब ९० प्रतिशत घर भत्किएको खबर हामीलाई प्राप्त भएको छ ।यतिबेला काठमाडौंबाट पठाइएका हेलिकप्टर पुगेर दोलखामा उद्धार सुरू गरेको खबर हामिलाई प्राप्त भएको छ ।दोलखामा अहिले सम्म 22 जना को मृत्यु भएको सभासद आनन्द पोख्रेलले जनाउनु भएको कुरा कालिका एफएमले आफ्नो फेसबुक पेज मार्फत जनाएको छ ।
सिन्धुपाल्चोकमा ४ र काठमाडौको टेकुमा एकजनाको ज्यान गएको खबर हामीलाई प्राप्त भएको छ । अझै पनि पुरा विवरण आउन बाँकि छ तेसैले हामी सँग रहनु होला …
दोलखामा अहिले सम्म 22 जनाको मृत्यु






