विश्वभरीका बिहुँकोटेले कँडेलको अध्यक्षतामा गरे मञ्च गठन, अरु पदाधिकारी को केमा ?

लण्डन । बाग्लुङको  बिहुँ गाविसबाट विश्वभर पुगेका बिहुँकोटबासीहरुले अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन गरेका छन् ।‘विश्वभरिका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ मञ्च गठन गरिएको हो ।

गत जनवरी २४ मा सम्पन्न भेलाले पोर्चुगलमा रहेका गङ्गाराम कँडेलको अध्यक्षमा अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ ।समितिमा बिहुँबाट विभिन्न देशमा छरिएर रहेका सबै बिहुँकोटेहरुलाई समेट्दै  २०१ सदस्यीय समिति वा आवश्यक परेमा थपघट समेत गर्न सक्ने गरी नयाँ कार्यसमिति चयन भएको छ ।

साबिकको बिहुँकोट क्षेत्रलाई नेपालकै नमूना पर्यटकीय शहरका रुपमा विकास गर्ने, यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सबै वर्ग, लिङ्ग, जात, धर्म, विचार र चिन्तनमा बाँधिएका बिहुँकोटे समेटेर अघि बढ्ने मञ्चले जनाएको छ ।

मञ्चको उपाध्यक्षमा गोविन्दप्रसाद कँडेल (जापान), देवराज कँडेल (अमेरिका), हिमबहादुर क्षेत्री (जापान), गङ्गा शर्मा (क्यानडा), टीकाराम कँडेल (जापान), रामप्रसाद कँडेल (बेलायत) र फुलप्रसाद कँडेल (बेलायत) रहेका छन् । महासचिवमा पशुपति कँडेल (अमेरिका), सचिवमा केशव रिजाल (स्पेन), भीम कँडेल (जापान), पूर्ण कँडेल (जापान) र केशव कँडेल (बेलायत) चयन भएका छन् ।

कोषाध्यक्षमा मेघनाथ कँडेल (जापान) सहकोषाध्यक्ष अमर केसी (जापान), राजेन्द्र कँडेल (बेलायत) र कोषाध्यक्ष सूर्यछवि विक (पोर्चुगल) चयन भएका छन् ।

त्यसैगरी जापानमा रहेका कलाधर कँडेलको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको छ । जसको सचिव राजु कँडेल, बेलायत, सदस्य ईन्द्रलाल कँडेल, जापान, सदस्य भुमिश्वर कँडेल, अष्ट्रेलिया, सदस्य केशव कँडेल,जापान रहेका छन् ।

फेब्रुअरी १ मा शपथ ग्रहण

नवगठित कार्यसमितिका सचिब केशव कंडेलले लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै आउने फेब्रअरी १ मा नयाँ कार्यसमितिले शपथ ग्रहण गर्ने कार्यक्रम तालिका रहेको जानकारी दिए ।उक्त कार्यक्रममा परमानन्द गुरुकुलम देवघाटधामका पीठाधीश सन्त शिरोमणी १००८ स्वामी ज्ञानानन्द महाराजको प्रमुख आतिथ्यतामा शपथ ग्रहण हुने बताए ।अनलाइन जुम मार्फत भर्चुअल रुपमा नेपाली समयानुसार दिउँसो १ देखि ३ बजेसम्म हुने कार्यक्रमको अध्यक्षता ज्योतिष पण्डित मणिभद्र शर्मा कंडेलले गर्नेछन् ।

यस्तो बन्यो संस्थाको कार्यसमिति

१ अध्यक्ष गंगाराम कँडेल, पोर्चुगल

२ उपाध्यक्ष गोविन्दप्रसाद कँडेल, जापान

३ उपाध्यक्ष देवराज कँडेल, अमेरिका

४ उपाध्यक्ष हिमबहादुर क्षेत्री, जापान

५ उपाध्यक्ष गंगा शर्मा, क्यानडा

६ उपाध्यक्ष टिकाराम कँडेल, जापान

७ उपाध्यक्ष रामप्रसाद कँडेल, बेलायत

८ उपाध्यक्ष फुलप्रसाद कँडेल, बेलायत

९ महासचिव पशुपति कँडेल, अमेरिका

१० सचिव केशव रिजाल, स्पेन

११ सचिव भीम कँडेल, जापान्

१२ सचिव पूर्ण कँडेल, जापान

१३ सचिव केशव कँडेल, बेलायत

१४ कोषाध्यक्ष मेघनाथ कँडेल, जापान

१५ सह कोषाध्यक्ष अमर केसी, जापान

१६ सह कोषाध्यक्ष राजेन्द्र कँडेल, बेलायत

१७ सह कोषाध्यक्ष सूर्य छवि बिक, पोर्चुगल

१८ सदस्य तुलसीराम कँडेल, जापान

१९ सदस्य दयाराम कँडेल, जापान

२० सदस्य प्रेम प्रसाद कँडेल, जापान

२१ सदस्य डिलाराम कँडेल, जापान

२२ सदस्य रमेश कँडेल, जापान

२३ सदस्य चन्द्र कँडेल, जापान

२४ सदस्य बाबुराम सापकोटा, जापान

२५ सदस्य गंगा बहादुर क्षेत्री, जापान

२६ सदस्य मनिलाल कँडेल, जापान

२७ सदस्य नारायण कँडेल, जापान

२८ सदस्य छविलाल रिजाल, जापान

२९ सदस्य गोपाल कँडेल, जापान

३० सदस्य रविलाल विश्वकर्मा, जापान

३१ सदस्य पार्वती शर्मा रिजाल, जापान

३२ सदस्य हरि कँडेल, जापान

३३ सदस्य बिष्णु रिजाल, जापान

३४ सदस्य राजन गौतम, जापान

३५। सदस्य रामु कँडेल, जापान

३६ सदस्य दया कँडेल, जापान

३७ सदस्य धनीश्वर कँडेल, जापान

३८ सदस्य दिपक कँडेल, जापान

३९ सदस्य रीता क्षेत्री, जापान

४० सदस्य कमला केसी, जापान

४१ सदस्य जुना कँडेल, जापान

४२ सदस्य कृष्ण न्यौपाने, जापान

४३ सदस्य राम शर्मा, जापान

४४ सदस्य राम प्रसाद कँडेल ‘झलक’, जापान

४५ सदस्य नारायण कँडेल चेतन, जापान

४६ सदस्य राजु कँडेल, जापान

४७ सदस्य बिष्णु रिजाल विवश, जापान

४८ सदस्य जयराम कँडेल, बेलायत

४९ सदस्य भीमप्रसाद निउरे, बेलायत

५० सदस्य खगराज कँडेल, बेलायत

५१ सदस्य खडानन्द निउरे, बेलायत

५२ सदस्य भूमि गौतम, बेलायत

५३ सदस्य इन्द्र कँडेल, बेलायत

५४ सदस्य श्याम कँडेल, बेलायत

५५ सदस्य राम शेरचन, बेलायत

५६ सदस्य हिमनाथ कँडेल, बेलायत

५७ सदस्य खिमानन्द कँडेल, बेलायत

५८ सदस्य नरिश्वर कँडेल, बेलायत

५९ सदस्य राम प्रसाद कँडेल, क्यानडा

६० सदस्य गौरीश्वर कँडेल, ‘गौरव’, क्यानडा

६१ सदस्य खगेन्द्र कँडेल, क्यानडा

६२ सदस्य शिवलाल दर्जी, क्यानडा

६३ सदस्य राजु कँडेल, अष्ट्रेलिया

६४ सदस्य प्रदिप कँडेल, अष्ट्रेलिया

६५ सदस्य भुपेन्द्र शाक्य, अष्ट्रेलिया

६६ सदस्य शम्भु राज कँडेल, अष्ट्रेलिया

६७ सदस्य सन्दिप कँडेल, अमेरिका

६८ सदस्य प्रेम सुनार, अमेरिका

६९ सदस्य राम प्रसाद न्यौपाने, अमेरिका

७० सदस्य प्रकाश कँडेल, अमेरिका

७१ सदस्य भुपेन्द्र कँडेल, अमेरिका

७२ सदस्य दिलिप सापकोटा, दक्षिण कोरिया

७३ सदस्य भूमिश्वर कँडेल, दक्षिण कोरिया

७४ सदस्य टेक नारायण कँडेल, दक्षिण कोरिया

७५ सदस्य प्रकाश कँडेल, दक्षिण कोरिया

७६ सदस्य आत्माराम कँडेल, मकाउ

७७ सदस्य बाबुराम बिक, डेनमार्क

७८ सदस्य कृष्ण प्रसाद कँडेल, डेनमार्क

७९ सदस्य मान बहादुर काउचा, अफगानिस्तान

८० सदस्य केशव विश्व गोतामे, कुवेत

८१ सदस्य चण्डी शर्मा, भियतनाम

८२ सदस्य कृष्णबहादुर पुन, साउदी अरब

८३ सदस्य गोविन कँडेल, साउदी अरब

८४ सदस्य धन बहादुर परियार, साउदी अरब

८५ सदस्य रामचन्द्र कँडेल, साउदी अरब

८६ सदस्य दिपक घर्तिमिरे, दुवई

८७ सदस्य बालाकृष्ण कँडेल, दुबई

८८ सदस्य चन्द्र कँडेल ‘सिपी’, दुबई

८९ सदस्य महेन्द सुनार, दुबई

९० सदस्य अर्जुन कँडेल, माल्टा

९१ सदस्य बल बहादुर बिक, मलेसिया

९२ सदस्य अलिस सुनार, मलेसिया

९३ सदस्य गोपाल बिक, मलेसिया

९४ सदस्य भीमबहादुर परियार, मलेसिया

९५ सदस्य दयाराम कँडेल, बहराइन

९६ सदस्य राजु कँडेल, बहराइन

९७ सदस्य बिजय प्रकाश कँडेल, जर्मनी

९८ सदस्य परमानन्द कँडेल, पोर्चुगल

९९ सदस्य जयलक्ष्मी गौतम, पोर्चुगल

१०० सदस्य ईन्द्रलाल कँडेल, पोर्चुगल

१०१ सदस्य सागर कँडेल, पोर्चुगल

१०२ सदस्य खगराज कँडेल, पोर्चुगल

१०३ सदस्य चिरञ्जिबी कँडेल, पोर्चुगल

१०४ सदस्य नारायण कँडेल, पोर्चुगल

१०५ सदस्य गणेश कँडेल, पोर्चुगल

१०६ सदस्य धनपति कँडेल, पोर्चुगल

१०७ सदस्य कृष्ण कँडेल, पोर्चुगल

१०८ सदस्य अर्जुन बिक, पोर्चुगल

१०९ सदस्य चेतराम बिक, पोर्चुगल

११० सदस्य युबराज बिक, पोर्चुगल

१११ सदस्य राज कुमार बिश्वकर्मा, पोर्चुगल

११२ सदस्य चण्डी प्रसाद कँडेल, पोर्चुगल

११३ सदस्य प्रेम प्रसाद कँडेल, पोर्चुगल

११४ सदस्य भीमलाल कँडेल, पोर्चुगल

११५ सदस्य मनोज कँडेल, पोर्चुगल

११६ सदस्य बिष्णु कँडेल, पोर्चुगल

११७ सदस्य गीता कँडेल, स्पेन

११८सदस्य दिनेश शर्मा, स्पेन

११९ सदस्य राजु कँडेल, स्पेन

१२० सदस्य केशव राज कँडेल, स्पेन

१२१ सदस्य बिकास कँडेल (ठाकुर), बेल्जियम

१२२ सदस्य श्यामलाल बिक, कतार

१२३ सदस्य गणेश बिक, कतार

१२४ सदस्य तुलसीराम कँडेल, ओमन

१२५ सदस्य रामजी कँडेल, फिनल्याण्ड

१२६ सदस्य इन्द्र कुमार बिक, लक्जेम्बर्ग

१२७ सदस्य ईन्द्र बहादुर बिक, भारत

१२८ सदस्य केशव दर्जी, भारत

१२९ सदस्य सन्दिप कँडेल (रामजी), भारत

१३० सदस्य ठाकुरप्रसाद कँडेल, भारत