अष्ट्रेलियामा लोनमा घरजग्गा खरिद गर्दै हुनुहुन्छ ? यस्ता छन् जान्नैपर्ने कुराहरु, (अन्तवार्ता)

अष्ट्रेलियामा लोनमा घरजग्गा खरिद गर्दै हुनुहुन्छ भने तपाईले धेरै कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । आज हामी रियलस्टेट मार्केटको विषयमा जानकारी सहितको दोस्रो कार्यक्रम यहाँ लिएर आएका छौँ । हेर्नुहोस, रियलस्टेट विशेषज्ञ शेन पेट्रोस (Shane Petros, Director BBus(AppFin))संग गरिएको विशेष अन्तर्वाता ।

Shane Petros
Director BBus(AppFin)
P: 02 8488 0951
M: 0421 594 102
E: shane@australianfinancehub.com.au
A: Suite 2A- Preston’s Shopping Village, 57 Minnamurra Circuit, Prestons NSW 2170