बलिउडमा अभिनेत्री तथा डान्सर राखी सावन्त र कन्टोभर्सी भनेको पर्यायबाची जस्तै बनेको हुन्छ । कुनै न कुनै कारण समय समयमा विवादमा आईरहने राखी यो पटक वलिउड अभिनेत्री तथा पुर्व पोर्न स्टारमाथी खरो उत्रिरहेकी छिन् ।
केहि दिन पहिले मात्रै सन्नीलाई लुगा लगाउन वलिउडले पैसा दिएको भन्ने आरोप लगाएकी राखीले सन्नीलाई टक्कर दिन भन्दै बोल्ड भिडियो नै सुट गरेकी छिन् । समाचार एजेन्सीहरुमा प्रस्तुत भिडियोमा समावेश केहि दृश्यहरु हेर्दा नै उक्त भिडियोमा राखीको निकै कामुक अनु बोल्ड अवतार समेटिएको भान हुन्छ ।
पोर्न स्टारबाट बलिउडमा आएकी सन्नीको हट जवानी बलिउडमा आवश्यक नरहेको बोल्दै आएकी राखीले तिनै पुर्व पोर्न स्टारलाई टक्कर दिन्छु भन्दै, उ भन्दा कम छैन किसिमको दृश्य दिनु आफैमा आलोचनाको कुरा बनेको छ । भिडियो केहि दिनमा सार्वजनिक हुने बताईएको छ ।
हेर्नुहोस सन्नीलाई टक्कर दिन राखीले दिएको भिडियोमा समावेश केहि दृश्यः











