बेलायतको लण्डन उइम्बिलि मस्ती रेस्टुरेण्ट स्थित गत आइतबार नयाँ बर्ष २०७२ को शुभकामना आदानप्रदान कार्यक्रम तथा डिनर डान्स भब्य रुपमा सम्पन्न भएको छ । समाजका रक्षा राना तथा मिरा भण्डारी को सभापतित्वमा भएको उक्त नयां वर्ष शुभकामना कार्यक्रम भाषण भन्दा मनोरञ्जनमै केन्द्रित रह्यो । फोटो फिचर 




नयाँ बर्ष २०७२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न :






