प्रचण्ड आज अमेरिका जाँदै

kqsf/ ;Dd]ngdf cWoIf bfxfn dfcf]jfbL s]G›sf cWoIf k'iksdn bfxfn k|]; ;]G6/ dsjfgk'/n] a'waf/ x]6f}F8fdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Ng'x'Fb} . Tf:jL/ M c~hnL yfkf, x]6f}F8f, /f;;

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ अमेरिका प्रस्थान गर्ने भएका हुन् ।

उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने स्रोतले बताएको छ ।

पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *