लोकगायक बिमलराजको बुट्टे रूमालमा भेटियो मयाँको सुगन्ध [भिडियो सहित]

 मन्जु भण्डारी

लण्डन । नेपाली लोक संगीतका पारखी, सबैको मन- मुटुमा बसेका लोकप्रिय गायक बिमलराज क्षेत्रीको ‘बुट्टे रूमाल’ सार्वजनिक भएको छ। पछिल्लो समय उनकै स्वरमा सर्वाधिक रूचाईएका सुपारी चाम्रो, रानी घाटैमा, जापान टोकीयो, बल्लै भो भेट, औँठी कुशैको, धर्ती छोडी आकाश छुनेलाई जस्ता लोकप्रिय गीतहरूले लोक सांगीतिक बजारमा राम्रो सफलता पाइसकेका छन्।

कुशल सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीत, बिमलराज क्षेत्री र अन्जु पन्तको आवाज रहेको निकै चर्चित ‘सुपारी चाम्रो’ गीतको भाग २ का रूपमा ‘बुट्टे रुमाल’ सार्बजनिक भएको हो। नेपाली चलचित्रकै सर्बाधिक रुचाईएकी नायिका प्रियंका कार्की र गंभीर विष्टको बेजोड अभिनय रहेको उक्त गीतमा केहि फरक स्वाद पाउन सकिन्छ।

(हेर्नुहोस् भिडियो सहित)—–

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *