फिल्म‘जीरो’मा शाहरुखकाे कमेडी क्यारेक्टर (भिडियाे)

नयाँ दिल्ली– शाहरुख खानको नयाँ फिल्म‘जीरो’ को रिलिज हुने क्रम नजिकिँदै छ।

यतिबेला फिल्म निर्माता भने फिल्मको प्रमोशनमा व्यस्त छन्। मंगलबार फिल्मको नयाँ प्रोमो रिलिज भएको छ, जसमा शाहरुख खानको क्यारेक्टर ‘बउआ’ आफ्नो हाइटका कारणबाट संघर्ष गरिरहेको देखिन्छ।

फिल्ममा शाहरुख खान ‘बउआ’को क्यारेक्टरमा छन्। जुन उनको निम्ति ठाडो चुनौती हो।

आनन्द एल.रायको फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ। यस फिल्ममा शाहरुखको साथ अनुष्का शर्मा र कटरीन कैफ पनि देखा पर्छन्।

भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *