टेक्सास – अमेरिकामा रहेका नेपालीरुको सफलता र संघर्षको बारेमा तयार हुंदै कार्यक्रम यु-स्टाट अगेनले यस पटक ग्यास स्टेशनमा काम गर्दा अपनाउनु पर्ने सुरक्षाको बारेमा कार्यक्रम तयार पारेको छ ।
बिगत १४ बर्षमा १४ जना नेपालीले ज्यान गुमाएको तितो यर्थात् देखांउदै कार्यक्रममा यस क्षेत्रमा सफलता हात पारेका नेपालीहरु र अन्य सरोकारवालाहरु संग कुरा गरेर कार्यक्रम तयार पारिएको छ ।
हेर्नुहोस् सूर्य थापाको एक रिपोर्ट :






