सुजन पराजुली ,
युट्युब हिट कपलको रुपमा परिचित चर्चित जोडि भीजे प्रीति मध्येका भीजे उर्फ् बिजय घिमिरे प्रेममा फसेका छ्न ।
चन्चले स्वभावका चक्लेटि घिमिरे सङग जो कोहि युवति नजिक हुन चाहन्छन तर अल्लारे बानिले गर्दा आफै फसिएको अनुभब सुनाउछन आफ्नो भर्खर रिलिज गरिएको म्युजिक भिडियो मार्फत…आफ्नै शब्द सङ्गितमा तयार भएको डान्सिङ बिटको गितलाइ प्यारललद्वारा निर्देशन गरिएको छ … फसियो बोल को म्युजिक भिडियोमा मेगन, सविना र लिजाको साथसाथै बिजय, कोकोम्यान, सेगा,तारा,संजय, जय अथर, ज्याक राई आदिलाई देखन सकिन्छ ।
भिडियो हेर्नुहोस :






