मोदीको नेपालीमै ट्वीट, नेपालबारे के भने ?

काठमाडौं। २ दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमै ट्वीट गदरेका छन् । मोदीले ट्वीटमार्फत आफूले औपचारिक नेपाल भ्रमणको सुरुवात गरेको बताएका छन् । आज एयर इण्डियाको विमानमा जनकपुर आएका मोदीले यसअघि जनकपुरको जानकी मन्दिरमा पुजापाठ गरेका छन् ।