सिन्डिकेट अन्त्य गर्न व्यवसायी सहमत

????????????????????????????????????

काठमाडौं- यातायातका सबै क्षेत्रमा रहँदै आएको सिन्डिकेट अन्त्य गरी प्रतिस्पर्धामा जान व्यवसायी सहमत भएका छन् ।

व्यवासायी प्रतिनिधि र सरकारबीच आइतबार भएको वार्तामा मौखिक रुपमा यस्तो सहमति भएको जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वारले दिए ।

वार्ता राति अबेरसम्म चलेको थियो ।