भारतबाट तीन नेपाली चेलीको उद्धार

लन्डन । भारतबाट तीन नेपाली चेलीको उद्धार गरिएको छ । एक महिनाकै अवधिमा तीन चेलीको उद्धार गरिएको हो ।
बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको जनाइएको छ ।