लण्डन । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायक दीपक नेपालीको लोक गीत ‘राकम पुल तरेर’ सार्वजनिक भएको छ । दीपक नेपालीको लय तथा शब्द रहेको उक्त गीतमा भने देवी घर्तीले साथ दिएकी छीन् ।
भिडियोमा मदन खड्का र अनुष्का शर्माले अभिनय गरेका छन् । उक्त गीतको सम्पादन बिकास नेपालीले गरेका छन् भने भिडियो निर्देश्न मदन खड्का र छायांकन टंक के सी ले गरेका छन् ।
गीतको म्युजिक भिडियो हेर्नुहोस






