लण्डन । चर्चित गायक राजन कार्कीको नयाँ पञ्चे बाजा गीत ‘आउनी जानी हुन्छ माईतैमा’ सार्वजनिक भएको छ ।
राम खत्रीको शब्द रहेको उक्त गीतमा भने राजन कार्की र चमेली खाती परीयारको मिठो स्वर रहेको छ ।
‘आउनी जानी हुन्छ माईतैमा’ बोलको उनको गीत बास्तवमै बच्चा देखी बुढा बुढी सबैको मन जित्न सफल भिडियो बनेको छ ।
https://youtu.be/-of7oLdnZ_w






