लन्डन । यही माघ २६ गतेबाट कृ चलचित्र प्रदर्शन हुँदै छ । चलचित्र ुकृु बाट नेपाली सिनेमा जगतमा प्रवेश गर्ने लागेकी नायिका अदिति बुढाथोकी नायक अनमोल केसीसँग स्किृन सेयर गरेकी छिन् । बलिउडमा आफूलाई परिचित गराउन सङ्घर्ष गरिरहेकी अदितिले केही बलिउड म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । अदिती चलचित्रप्रति आफू निके आशावादी रहेको बताउँछिन् ।
माघ २६ गतेबाट चलचित्र कृ पदर्शन






