लन्डन । बलिउड अभिनेत्री दीपिका पादुकोण बायोपिक चलचित्रमा देखिन लागेकी छिन् । भारीतय मिडियाका अनुसार बायोपिक कलाकारको लागी चुनौतीपूर्ण काम मानिन्छ ।
अझ कसैको पात्रलाई चरित्रमा ढाल्नु जोखिमपूर्ण हुन्छ । प्राय जोखिमपुर्ण भूमिका गर्न रुचाउने दीपिका पहिलो पटक बायोपिकमा काम गर्दै गर्न लागेकी हनु । अभिनित चलचित्र ’पद्मावत’ प्रदर्शनमा नआउँदै उनी अर्को चलचित्रमा देखिन लागेकी भारतीय मिडियाले बताएका छन् ।






