लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) का कोषाध्यक्ष हिक्मत थापा र सल्लाहकार डा. हेमराज शर्मा युथ इन्सपाइरेसन अर्वाडबाट सम्मानीत भएका छन् । अर्वाडबाट थापा र शर्मासहित नायक राजेश हमाल, समाजेवी पुष्पा बस्नेत, सुलोचना सिग्देल, विनोद पौडेल, पत्रकार टिकाराम यात्री, कमल सापकोटा, वाशु गौतम, पिताम्बर भण्डारी र डा।जितेन्द्र उपाध्याय (जितु ) पनि सम्मानीत भएका हुन । पूर्वन्यायाधिश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले सम्मानीतिलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
एनआरएन कोषाध्यक्ष थापालाई युथ इन्सपाइरेसन अर्वाड






