सलमान खान र युलिया बन्तुर प्रेममा भएको ब्यापक चर्चा भइरहेको बेला युनियाले आफूहरुको सम्बन्ध साथीमै सिमित रहेको बताएकी छिन् । सलमानले युलियालाई बिहे गर्ने खबर आइरहेको बेलाल युनियाको यस्तो खुलासाले उनीहरुको सम्बन्धमा साथीमा सिमित रहेको खुलासा भएको हो । सलमानले युलियालाई फिल्मी पार्टी तथा अन्य सार्वजनिक कार्यक्रममा पनि सँगै लिएर हिँड्ने कारण उनीहरु प्रेममा छन र विवे पनि उनीहरुबीचैम हुन्छ भन्ने अड्कल गरिएको छ ।
सलमानसँगको विहेको कुरा गलत : युलिया






