बझाङमा वाम गठबन्धन विजयी

काठमाडौं- बझाङमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका भैरवबहादुर सिंह विजयी हुनुभएको छ ।
उहाँले ३४ हजार ६ सय १२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्धी लाेकतन्त्रिक गठबन्धनका पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत ल्याउनु भयो ।