नेपाली काग्रेसले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आफ्नो केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई जिताउनका लागी प्रमुख भूमिका खेलाउन केन्द्रीय कमाण्डर खटाएको हो ।
मंसिर १० गते हुन गईरहेको पहिलो चरणको निर्वाचनमा नेपाली काग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको काग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
कुन जिल्लामा को केन्द्रीय प्रतिनिधि :-
– सोलुखुम्बु (खिलानाथ दाहाल)
– संखुवासभ (धना खतिवडा)
– भोजपुर (तारामान गुरुङ्ग)
– ओखलढुंगा (मृदुला कोइराला)
– ताप्लेजुङ (केशवकुमार वुढाथोकी)
– पाँचथर (वेनुपराज प्रसाई)
– खोटाङ (रमा पौडेल)
– नुवाकोट (प्रा वासुदेव घिमिरे)
– रसुवा (बहादुर सिंह लामा)
– धादिङ (रामेश्वर उपाध्याय)
– सिन्धुपाल्चोक (मिन विश्वकर्मा)
– दोलखा (पुष्पा भुषाल)
– रामेछाप (शोभाकर पराजुली)
– मुस्ताङ (शोभियतबहादुर अधिकारी)
– म्याग्दी (तिलक रानाभाट)
– बाग्लुङ (कुमार खड्का)
– मनाङ (डा हिमलाल घिमिरे)
– लम्जुङ (धनबहादुर मास्की राना)
– गोरखा (भेषराज दुवाडी)
– रूकुम (पूर्वी भाग) (कृष्ण कार्की)
– रोल्पा (पार्वता डिसी चौधरी)
– रूकुम (पश्चिम भाग) (गेहेन्द्र गिरी)
– जाजरकोट (गोविन्द मल्ल)
– हुम्ला (डा प्रमोद अर्याल)
– मुगु (डिल्लीराज तिवारी)
– जुम्ला (सरस्वती शाह)
– कालिकोट (आशा विक)
– डोल्पा (विद्या खनाल )
– दार्चुला (नरेन्द्र सिंह भण्डारी)
– बझाङ (शंकरप्रसाद पाण्डे)
– बाजुरा (अरुणप्रकाश सिंह राठौर)
– बैतडी (दिलेन्द्रप्रसाद बडू)






