दशैंमा थानेश्वर गौतमले गरे फिनल्यान्डमा धमाका

फिनल्यान्ड । नेपाली संगीत जगतका चर्चित गायक थानेश्वर गौतम यति बेला युरोपमा छ्न युरोप को विभिन्न देश मा आफ्नो प्रस्तुती दिदै धमाका गर्दै आएका गौतम को दशैं को अबसर पारेर दशैंकै दिनमा फिनल्यान्ड मा सांगितिक धमाका गरेका छ्न ।

नेपाली फरक शैली को संगीत मा प्रभाब जमाउदै आएका गौतम गजल,सालैजो ,रोइला ,पन्चेबाजा देखि चलचित्र अनि भजन सम्म सबै बिधा मा उत्तिकै सफल मानिन्छ्न ।

फिनिस नेप्लिस सोसाइटी द्वारा आयोजित उक्त कार्यक्रम मा प्रमुख अथिती को रुपमा रहेका गौतम जब स्टेज मा चढे हल नै हलचल हुनेगरि निकै धमाका गरे भने दर्शक हरुको नाच र तालीले निकै हौसिएका थिय अनि ओन्समोर हुँदै धेरै गीत दोहोर्‍याएर गाउनु परेको थियो दर्शक हरुले खुसीले उचालेर समेत नचायर निकै उत्साहित माहोल बनेको थियो भने आर्का फिनल्यान्ड मा रहेका चर्चित गायक नबिन भट्टराई ले पनि आफ्नो गीत मार्फत महोल निकै जमायका थिय कार्यक्रम मा स्थानीय नाच र बिबिन्न प्रस्तुती रहेको थियो।

थानेश्वर गौतम एकै जना गायक ले सबै खालको गीत अनि सबैलाई नचाउन खप्पिस उनी देश देखि बिदेशका कार्यक्रमहरुमा निकै रुचाइन्छन उनका चर्चित गीत गाजल लगाइन छेयौ ,स्याङ्जा गयं पाल्पा गयं,सालैजो मार्यो नि मायाले ,छम छम्ती पाउजु हरु बजायर नाच नाचिन्छ गायिन्छ माया लाइयिन्छ आफुत तीज मा पनि गजल गायिन्छ ,घुुम्टे मुनि कौलेनी ,मेरो गाउँ घर याद आइरहन्छ पन्चेबाजा जस्ता गीत ले दर्शक हरु निकै उत्साहित भएर छम्छमी नाच्ने गर्दछ्न ।

अहिले युरोपको सांगितिक भ्रमण मा रहेका गौतम ले जर्मनी ,बेल्जियम ,नर्बे,इटालि ,ग्राज,पोर्तुगल ,लक्सेम्बर्ग,फिनल्यान्ड लगायत धेरै देश मा प्र्सतुती दिसकेका छ्न भने स्विडेन , ,जर्मनी ,डेन्मार्क जस्ता देशमा प्रस्तुति दिने कार्यक्रम रहेको छ भने अक्टोबर दश तारिक नेपाल जाने तयारी रहेको लण्डन नेपाल न्यूज डटकमका सम्पादक शिब भण्डारी संगको टेलीफोन कुराकानीमा बताए ।