सुन्दर अनुहार ,चम्किलो छाला बनाउनको लागि मेवा अत्यन्तै प्रभावकारी छ |मेवा,भिटामिन ए, सी र ई मा धनी छ, र एंटीओक्सीडेंट गुण छ ,भनिन्छ,मेवाले छाला नरम राखनुको साथै अनुहारमा भएको कलो दाग र अन्य समस्या हटाउन मदत गर्छ |
यस्तो समस्या हटाउनको लागि र आफ्नो छाला चम्किलो राखनको लागि घरेलु उपाय जानिराख्यौ :
मेवाको पेस्ट बनाउनको लागि हामीलाई मह र कागती चाहिन्छ,मह एक उत्कृस्ट घरेलु उपचार हो ,यसको प्रयोगले आफ्नो अनुहारमा भएको डन्डिफोर हटाउनुको साथै, अनुहार सुंन्निने कम गर्छ |
१ :एक मेवाको एक चौथाई काट्नुहोस्
२:यो एक ब्लेडरमा राख्नुहोस्
३:यस्मा एक चम्चा मह राख्नुहोस्
४:एक -आधा चम्चा ताजा कागतिको रस राख्नुहोस्
५:अन्त्यमा राम्रोसँग पेस्ट बनाएर आफ्नो अनुहार मा लगाउनुहोस् |






