काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजीत भएर पशुपतिशम्शेर राणाले नयाँ पार्टी दर्ता गरेका छन् ।
राणाको नेतृत्वमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दल खुलेको छ । दल खुले लगत्तै दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएको बताइएको छ ।






