स्थानीय तहमा जनप्रतिनिधि चयन भएको स्थानीय डेढ महिना पुग्न आँट्यो ।
यो अवधिमा स्थानीय सरकार त्रियाशील भएको अनुभुति जनतालाई भएको छैन ।
जिल्लाका दशवटै तहले पुर्वाधार विकासका लागि सामान्य कामसमेत गरेका छैन ।
विकास निर्माणका काामको थालनी हुने अपेक्षा राखेका दावाङवासी स्थानीय तहले योजना निर्माण गर्न नसकेकामा निराशा देखिएका हुन् ।






