लन्डन– हट मोडल एवं लोक गायिका ज्योति मगर पुन: मोडलिङमा खरो उत्रिएकी छन् । वरिष्ठ गीतकार राजेन्द्र थापाको गीत ‘जोवन त एलपीजी सिलिण्डर’मा उनले आफ्नो जवानी दर्शकलाई खुलेआम देखाइन् । गायत्री थापा र नरहरि प्रेमीको गीतमा संगीत नरहरिकै छ । म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी छन् । ज्योतिलाई मोडल दुर्गेश थापाले साथ दिएका छन् ।
ग्यास सिलिन्डरजस्तै ज्योतिको जवानी पड्कियो (भिडियो)






