काठमाडौं – भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता कायम गरेकी छिन् । शुक्रबार बडा नम्बर ९ नम्बरको मतगणना जारी रहेको अवस्थामा दाहालले १०४ मतले अग्रता लिएकी हुन् ।
सानो उचाई, माथी कालो ज्याकेट र तल कालै पाईन्ट लागेको एक युवा । कार्यक्रम सञ्चालकले प्रमुख अतिथिको हैसियतले स्टेजमा बोलाउँछन् । सवैलाई नमस्ते गर्दै मञ्चमा […]