महाधिवेसशअघि नै थापा सर्वसम्मत

Rastriya Prajatantra Party and Rastriya Prajatantra Party-Nepal leaders Pashupati Shamsher Rana and Kamal Thapa shaking hands during the announcement of the unification of the two parties, at Academy Hall, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT

काठमाडौं – महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजानत्त्र पार्टीका अध्यक्ष कमल थापा नै हुने भएका छन् ।

अध्यक्षका दावेदार मानिएका अन्य तीन नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा. प्रकाहचन्द्र लोहनी, लोकेन्द्र बहादुर चन्द र पशुपतिशमशेर राणा सर्वसम्मत रुपमै थापालाई अध्यक्ष बनाउन तयार भएका हुन् ।

महाधिवेशनको दुई दिन अघि नै थापाको नाममा सर्वसम्मति जुटेको हो । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेसन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ ।