गायिका मन्जु पौड्याल र पशुपती शर्मा बीचको(भिडियो सार्वजनिक)

लण्डन । पशुपति शर्मा र मञ्जु पौडेलको रोईला दोहोरीमा शर्मा र पौडेलको झगडा देखाईएको छ । एकअर्कामा रिसीबि र अहमता साधेँर दोहोरी गाउन बसेका यी दुवै जना बीच आरोप प्रत्यारोप बाक्लिन थालेपछि गायिका मञ्जुले पशुपतिलाई हात हालेको दृष्य देखाईएको छ ।manju

शर्माको भाका रहेको गीतमा शब्द दुवैले सृजना गरेका छन् । स्टुडियोमै रेकर्डकै क्रममा दोहोरीकै रुपमा रेकर्ड गराईएकाले हलुवा शब्द पनि समाबेश भएको पशुपति शर्माले बताएका छन् । दुर्गा पौडेलकै छायाँंकन तथा निर्देशन रहेको भिडियोलाई विएमएस फिल्मस्ले सार्वजनिक गरेको छ ।