संविधानसभाको बैठक

शुक्रबार बसेको संविधानसभाको बैठकमा शीर्ष दलका नेताहरुसमेत सहभागी भए । संविधानसभाको बैठकमा प्रायः शीर्ष दलका नेता सहभागी हुँदैन थिए ।