अहो कति ठूलो फर्सी……

बेनीमा सञ्चालित पाँचौ म्याग्दी महोत्सवमा ११ किलोग्राम ५०० ग्राम तौल भएको फर्सी प्रर्दशनी गर्दै राम्चेका उद्यमी राजु गर्बुजा । फर्सी र सिस्नोको सुप, खरायोको मासु, किबी, ग्राउण्ड एप्पल लगायत स्थानीय उत्पादनको परिकारको स्टल राखेका उनिहरुकहाँ ग्राहकको भिड लाग्ने गरेको छ ।