हामीकहाँ जेल असुरक्षित छन्, त्यहाँको भौतिक अवस्था दयनिय छ । जेल व्यवस्थापनमा सरकारले ध्यान नदिएकाले बेलाबेलामा जेलबाट कैदी भाग्ने तथा कैदीहरुले आन्दोलन गर्ने गरेका खबर आउँछन् । तर जर्मनीको बर्लिनमा यस्तो जेल छ जहाँ एउटा कैदीको सुरक्षामा १ सय ६९ जना सुरक्षाकर्मी खटिएका छन् र उनको सुरक्षाका लागि एक महिनामा झण्डै ११ करोड रुपैयाँ खर्च हुने गर्छ ।
प्रधानमन्त्रीको राजिनामा सम्बोधन






