लन्डन–चर्चित गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको स्वर रहेको तिज कोसेली पंखा चलाइ देउ निकै चर्चामा छ ,अघिल्लो समय चर्चाको सिखरमा रहेको गायक गायिकाको जोडी पनि यसपाली जमेपछि यो गित युटुबमा आज सम्म झन्डै सात लाख पट्क दर्शकले यो भिडियो हेरि सकेका छन ।
तिर्सना म्युजिक प्रा ली बाट बजार मा आयको योगित मा भिडियो निर्देशन शंकर बि सी को रहेको छ । राजेश घिमिरे र नवीन घर्ती को छयाङकन मागायक अधिकारी गायिका न्यौपाने जानबी बोहरा र महादेब त्रिपाठीले अभिनय गरेका छ्न । 






