दिपेन्द्र खड्काको नसा लाग्यो (भिडियो) सार्वजनिक

गीतकार दिपेन्द्र खड्काकाको एल्वम दिपमा समावेश ‘लाग्यो लाग्यो नसा ’ गीतको  भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । खड्काको एल्वम मुन लाईट फिल्मले बजारमा ल्याएको हो । मनिष श्रेष्ठ – यल्बिन बस्नेत -अनु पराजुली र संगीता लामाको अभिनय रहेको यो भिडियो बिजय लामाले छायांकन गरेका हुन भने आशिक राईले निर्देशन गरेका हुन् ।

डान्स गित बनेकोले भिडिओ राम्रो बनेको निर्देशक आशिक राईले जानकारी गराएका छन् । गीतमा बिबि अनुरागीको संगीत र दिपेन्द्र खड्काको शब्द रहेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेको हुन् ।13272011_10206413133516005_121089112_o[1]