अडियो सहित ( ओझेलका खबरमा प्रेम सुनार संग को कुराकानी )
श्री मान भागे पछि अस्पतालमा ३५ हजार तिर्न नसकेर १२ दिनकी नवजात शिशु अस्पतालमैं छाडेर गाउँमा पैसा खोज्न हिडेकी एक सुत्केरी महिलाको विचल्लीको खवर—
धन कमाउन भारत गएका युवा छिमेकिको गमला फोरेको आरोप सहन नसकेर आत्महत्या गरेपछि यता परिवारको बिचल्लीको—कथाव्यथा ![12394655_10205645487005322_33930455_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12394655_10205645487005322_33930455_o1-1024x534.jpg)






