पाकिस्तान र अफगानिस्तान आतंकबादी संगठन तालिवान बिरुद्धको अभियानमा एकजुट हुन सहमत भएका छन् । दुई देशका सेनाप्रमुखबीच इस्लामाबादमा भएको बार्ता यस्तो सहमति बनेको हो । पाकिस्तानको पेशावरमा भएको आततायी हमलापछी यी दुईदेशबीच आतंकबादी समूह तालीवानलाई समाप्त पार्ने रणनीति बनेको हो । यसका लागि ठोस योजना बनाउने तयारी दुबै देशले गरेका छन् ।
तालिवान विरुद्ध पाकिस्तान र अफगानिस्तान एकजुट






