सभामुख सुवास नेम्वाङले भट्टराईको राजीनामा स्वीकृत गरेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।
योसँगै एमाओवादीको कूल सभासद् संख्यान ८३ मात्र हुने भएको छ।
नयाँ संविधानमा रिक्त हुन आएका सभासद्को पुनः निर्वाचन गर्ने प्रावधान नराखिएकोले गोरखा क्षेत्र नम्बरको पुनः चुनाव गर्नु पर्ने छैन। भट्टराईले पनि पार्टी ह्विप अब मान्न बाध्य हुनुपर्ने छैन।







