निखिल ऱ निशाको प्रेम

http://i0.wp.com/bizpati.com/wp-content/uploads/2015/10/niki-n-nish.jpgकाठमाण्डाै १८ असोज  |’भैरव’चलचित्र पछि निखिलको अर्को अवेईटेड फिल्मको रुपमा लुटेरा रहेको छ | जून फिल्मको रिलीज हुनुभन्दा अगाडी नै अफिसिअल गितको रुपमा ‘मैले तिमीलाई मन पराएको अवस्था’ रिलीज भएको छ | निखिल उप्रेती ऱ निशा अधिकारीको फिचरिंग गितलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन |दयाराम दाहाल निर्देशित यो फिल्मको यो गीत नारायणहिटी संग्रहालयसहित रमणीय स्थानमा सूट गरिएको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन|अहिले नै यो गीतलाई धेरै श्रोता तथा दर्शकहरुले रुचाएकोले चलचित्रको बजारको सम्भावनालाई लिएर निर्देशक हर्सोल्लित भएको देखिन्छ |भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस केहि महीना यता अमेरका बस्दै आएकी निशा अधिकारी अफ्रीका हिमाल चढ़न जानू अघि गीत सूट गरेरै फर्किएकी हुन| यस गीतका संगीतकार अर्जुन पोखरेल हुन, जून गीत निकै नै कर्णप्रिय रहेको छ |यो चलचित्रमा सविन श्रेष्ठ,हर्सिका श्रेष्ठ, ऱ अनुभब रेग्मीको समेत मुख्या भूमिका रहेको छ |