आफ्नो जीवनसाथी सुन्दर भएकाे देख्न यसाे गर्नुस

संसारमा सबभन्दा सुन्दर प्यार कहा हुन्छ भन्ने सन्दर्भ कमैलाई थाहा हुन सक्छ |पति पत्नी एकअर्काको पुरक मानिन्छ |तर पछिका दिनको दौरानमा विपरीत व्यवहारको कारण सगै बस्न गारो हुन्छ |त्यसैले तपाइँ आफ्नो पार्टनरलाइ सच्चा प्यार गर्नु हुन्छ भने वा चाहनु हुन्छ खुब्सुरत होस् सदाको लागि बन्न सकियोस भन्न चाहनु हुन्छ भने यहाँ १५ टिप्स छन तपाइको लागि :
1. एकअर्कासगं सधै धेरै माया गर्नुहोस |
2. कहिले पनि एक अर्का सग झुट नबोल्नुहोस् |
3. कुराकानीको बाटो सधै खुला राख्नुपर्छ ।
4.एक अर्का प्रति उदार र मधुर बन्नुहोस् |
5. जब पार्टनर ‘हर्ट’ गर्छ भने सारा ध्यान उसलाई माफ गर्न तयार हुनुहोस् |
6.कहिले पनि ब्रेक-अप को कुरा भुलेर पनि नगर्नुहोस् ।
7.अझ भन्दा सरी भन्न पछि नपर्नुहोस |
8. आफ्नो ईगो को एकतरफ राख्न सिक्नु पर्छ |
9. कहिले पनि ‘इट्स ओके’ र जब कुरा साचो भएमा ‘ओके’ भन्न नबिर्सिनुहोस … आफ्नो वर्तमान को तुलना कहिले पनि नगर्नुहोस |
10. आफ्नो पास्टको बारेमा तिलांजली दिदा राम्रो हुन्छ |
11 .कहिलेपनि आफ्नो पार्टनर सँग ‘एक्स पार्टनर’को कुरा नगर्दा राम्रो हुन्छ |यसले धेरै तकलीफ हुने हुदाँ नगर्दा राम्रो हुन्छ |
12. पार्टनर सँग लिनु भन्दा दिन ध्यान दिनुहोस , चाहे त्यो सानो गुलाब हो।
13 .आफ्नो साथी को भावनामा ध्यान राख्नु पर्छ ।
14. कुनै कुराको झट्काको अन्त्य चाडो गर्दा र [पछिका दिनमा नगर्दा राम्रो हुन्छ |
15. कोई पनि व्यक्ति परफेक्ट छैन भने आफ्नो पार्टनर सधै पर्फेक्ट छ भन्ने ध्यान दिनुहोस |