दुई वटा संविधानसभामा आठ वर्षसम्म चलेको गर्मागर्मी वहस र अन्तरविरोध पछि अन्ततः असोज ३ गते मुलुकले संविधान पाउने निश्चित भएको छ । सात दशकका विचमा मुलुकमा सातवटै संविधान जारी भएपनि अब बन्ने संविधान नेपाली जनता आफैले जारी गर्ने छन् । यसरी बन्ने संविधानका विशेषता के छन् र चुनौती कस्ता छन् ?
संविधान जारी भएपछिका अगाडीका बाटाहरु के कस्ता हुनेछन् । संविधानले भने अनुसारका ऐन तथा कानून निर्माण को प्रक्रिया कसरी अगाडी बढ्ला ?
संविधान जारी भएपछिका अगाडीका बाटाहरु के कस्ता हुनेछन् ?के भन्छन पूर्व सभापति निलाम्वर आचार्य






