कमेडी गीत – आज पनि सोलमारी धाउनी हो, तिम्रै कारण म टुच्च लाउने हो, थोरै भयो माया मलाई धेरै चाहिन्छ मलाई भेट्न आईनौ भने धेरैटेन्सन दियौ भने सोलमारीमा गईन्छ टुच्च लाईन्छ :
चलचित्र ‘दर्पण छाया २’को प्रदर्शन मिति नजिकिदै गर्दा धेरै दर्शकले नायक दीलिप रायमाझीलाई संझिएका छन् । यहि, चलचित्रले नायक रायमाझीलाई चर्चित बनायो । नेपाली चलचित्र […]